खोटाङमा अलैंची उत्पादनमा वृद्धि

खोटाङ ।  खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैंची उत्पादन भएको हो । कृषि ज्ञान...


© 2021 Quicknepal.com  |  All Rights Reserved.